sajjan raj vaidya - ultaa paailaa lyrics
Loading...
[lyrcis for “sajjan raj vaidya + ultaa paailaa” in nepali]
[verse 1]
ठिकै छ
एकछिन भए पनि भेट्नु थियो रहेछ
तिमी म यहाँ एक अर्कासंग
केहि बेर मा पराया हुनेनै हो
तेतींनजेल समाई राख
[chorus]
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर
[verse 2]
कुनै दिन
सम्झीयेलाऊ मलाई
कुनै ठाउँ
बतास चल्दा खेरि
अहिले चाहिं एथार्थमै हुँदा
मेरा हात थमाई राख
[chorus]
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर
[outro]
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हासन हासन
न बोल झुटा कुरा
बरु केहि नभन
बिचोड़ीदा, उल्टा पाइला चाल्नु नरोइकन
रुनु त, छदै छ नि, तिमी र म
अहिले लाई, हाँसेरै, माया गर्दै गर
Random Lyrics
- madwiz - tough boy lyrics
- dabin - embers (feint remix) lyrics
- jaboody dubs - i'm thicc [darnell jackson] lyrics
- young testicle - jennifer aniston freestyle lyrics
- jj lin (林俊傑) - brave new world (新地球) lyrics
- rjldiablo - yes lyrics
- tyler - la noire lyrics
- joe robertson - la lyrics
- puller - please. lyrics
- bby goyard - mirror's edge lyrics