salil maharjan - 1000 bhawana (hajarau bhawana) lyrics
Loading...
[verse 1]
न्यानो, छ तिम्रै नजिक हुदा
जाडो, छ नहुदा
अध्यारो, तिमी आए देखि उज्यालो
मेरो जीवनमा
लाटो, बोल्न सक्दिन म तिम्रो अघि हुदा
अलमल, मन भयो एकदमै पागल
तिम्रो मायामा
[chorus]
सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना
[verse 2]
डर, लाग्छ मलाई केको भर, यो मायामा
साथ, देऊ मलाई तिम्रो हात
यो निर्दय संसारमा
[chorus]
सोचमा डुब्दै छु, काम कुरा छाडेर
तिम्ले देका भावना
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना
[verse 3]
एक,दुइ म गन्दै छु
छुट्टाउन मैले सक्किन
यी हजारौं भावना
महसुस गराउन खोज्छु म तिमीलाई पनि
यी हजारौं भावना
Random Lyrics
- raquel ferreira - tudo encontrarás lyrics
- preston harward - dreamer lyrics
- alpinist - a is for army of slaves lyrics
- queen hilma - for james lyrics
- selecta - otras dos lyrics
- toilet surfers - sick weirdo lyrics
- osx spekter - ghetto lyrics
- lage - buscándote lyrics
- the john whites - why we play music lyrics
- edward & jane - more lyrics