samriddhi rai - dami chu lyrics
[verse 1]
म magazine cover को model हैन
36, 24 खै के के पनि छैन
आँखा बाबाको, नाक आमाको पाए रे
गाला घटाए म superfly रे
हिड्दा हरिण झै चाल छैन मेरो
भन्छन् केटा झै पारा यो के हो?
ठूलो हाँसो मेरो रोकेर रोकिन्न
सर्वगुण सम्पन्न पनि म देखिन्न
[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
[instrumental break]
[verse 2]
गोरो मुलायम त्वचा मलाई चाहिदैन
छालाले सुन्दरता मापन गर्न पाइदैन
बारुली कम्मर थियो अहिले नहोला
समयसंग न बदलिने को होला?
कहिले चिटिक्कै पर्छु कहिले आफ्नै तालमा
पर्नु छैन यो दुनियाको माया जालमा
नारी राम्रो सारीमा पक्कै हो
छोटो मेरो skirt की तिम्रो सोचाइ त्यो
[chorus]
तै नि
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
[hook]
बाहिरी रूपमा तिमी नजाउ
आखिर हेराको वस्त्र खरानी
खोटहरू होलान धेरै मेरा
अनि म perfect नभए नि
[outro]
म जे छु ठीकै त छु
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु (ओ-हो-हो)
म दामी छु
Random Lyrics
- maikel delacalle - no he sido un santo lyrics
- ramin hosseini - kopiëren lyrics
- cecilio g - no toy lyrics
- 24k (se) - min tid lyrics
- laura les - being on yr own lyrics
- recording 8 - jssurbn lyrics
- sarah kroger - this is my story (my song) lyrics
- band of skulls - not the kind of nothing i know lyrics
- anti up - feel so fucking good* lyrics
- gnr - caixa negra lyrics