sanjeep pradhan - deurali ko chautarima lyrics
देउराली को चौतारी मा
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
लुकामारी खेलेको बन पाखामा
खेल्ने गर्थेउँ सानैमा
लुकामारी खेलेको बन पाखामा
खेल्ने गर्थेउँ सानैमा
एक अर्काको नाम लेखि ढुङ्गामा
एक अर्काको नाम लेखि ढुङ्गामा
बगरमा हामी डुलेको, आउछ अझै झझल्को
आउछ अझै झझल्को
इन्द्रेणीले सजेको नौ डाँडामा
खेल्ने गर्थेउँ साझैंमा
इन्द्रेणीले सजेको नौ डाँडामा
खेल्ने गर्थेउँ साझैंमा
बादल पारी को माया को सानो गाउंमा
बादल पारी को माया को सानो गाउंमा
संग संगै हामी डुलेको, आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
देउराली को चौतारी मा
संगिनीले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
देउराली को चौतारी मा
संगिनी ले आँखा छोपेको
आउछ अझै झझल्को
आउछ अझै झझल्को
आउछ अझै झझल्को
आउछ अझै झझल्को
Random Lyrics
- stefan sundström - kasta dej mot klipporna lyrics
- big ant dog b.a.d - star lyrics
- louie ray - stop the show lyrics
- davion jones - how the story ends lyrics
- muze sikk - spirited away lyrics
- chi chill - miss mary elle (mature version) lyrics
- citizen soldier - never ending nightmare lyrics
- gera pkhat - wake up lyrics
- siedd - man in the mirror lyrics
- velo (no) - lillebror lyrics