santosh lama - aakhai le bolcha lyrics
Loading...
[verse 1]
आँखैले बोल्छ मायाका शब्द
बुझन हो… बुझन
ढुकढुकी गाउछ मायालु धुन
सुनन हो… सुनन
यी शब्दमा तिमी छौ
यी धुनमा तिमी छौ
मनले सधैँ खोज्ने एउटै तिमी, हौ तिमी
मनले सधैँ खोज्ने एउटै तिमी, हौ तिमी
[verse 2]
तिम्रो बयान गरेर
थक्दिन म कहिँल्यै
यस्तो मलाई हुन्थेन
आज भन्दा पहिले
तिमी सँगै बसेर नयाँ संसार रचाऊ
एकपल छुटेर कतै पनि नजाऊ
महसुस गरत हुम… महसुस गरत
[verse 3]
तिम्रो सामु बसेर
हेरी रहु तिमीलाई
मन को सानो घरमा
राखी रहु तिमीलाई
जे जे भन्छौ तिमीले
लाग्छ सहि
तिमी र म भए पछि
स्वर्गै यहिँ
महसुस गरत हुम… महसुस गरत
[outro]
आँखैले बोल्छ मायाका शब्द
बुझन (हो… बुझन) x2
Random Lyrics
- 98 fm - o preço que eu pago lyrics
- moderest - nothing works lyrics
- say lou lou - maybe you (original) lyrics
- mary crowell - pretty little ladies lyrics
- leddra chapman - guilty lyrics
- the durango riot - fuzzy friends lyrics
- twisted destiny - like in the movies lyrics
- raev - erba lyrics
- pearl jam - rockin' in the free world [july 22, 2006] lyrics
- me in motion - yes we can lyrics