
saugan lama - phula lyrics
Loading...
त्याे फूलहरू लाइ झै
मलाइ पनि टिपी देउन
कालाे त्याे केशमा
मलाइ तिम्राे शिर्फूल बनाइ देउन
बिजायाे हाेला काडा उन्ले तिमीमा
रूवायाे हाेला त्यी धारहरूले तिमीलाइ
त्येसैले म काडा बिनाकाे फूल बनिदिम्ला
त्यी रंगहरूलाइ झै
मलाइ पनि बुझि देउन
कुशल त्यी हातहरूमा
मेराे पनि नाम सजाइदेउन
मेटिने रहेछ समय संगै
फेरिन्छ रंगअरू संग मिसेसी
तर म सधै तिम्रै बनि दिम्ला
Random Lyrics
- stefani montiel - para olvidarte lyrics
- iza sabino, ajuliacosta, onnika, mc luanna & su madre mandrake - pantera lyrics
- gtx - a. ward vs. frak lyrics
- lil fortniter34 - ball juice lyrics
- til now - i'm just ken lyrics
- reneé rapp - i hate boston lyrics
- the connells - hey you (demo) lyrics
- agent lily - mega cross lyrics
- boikongpop - 6666/lol lyrics
- snežana đurišić - kišo, tiho padaj lyrics