shreego - malai tei keti chaiyo lyrics
[intro: shreego]
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
[verse 1: shreego]
भन्छन् मलाई सबले, “सुस्तरी भुलिन्छ”
झुटो माया जुन टिक्दैन अहिले
पाइ हाल्छस् तैले हजारै
आज तिमीलाई आफ्नो भनि
बुनि सकेछु सपना पनि
भनिदेउ, “म तिम्रै हु भनि”
लाज नमानी सबैको आगडि
[chorus: shreego]
हैन मलाई तै केटी चाहिँयो
फेरी मलाई तै केटी चाहिँयो
हैन मलाई तै केटी चाहिँयो
भन्छ यो मुटुले
मलाई तै केटी चाहिँयो
फेरी मलाई तै केटी चाहिँयो
हैन मलाई तै केटी चाहिँयो
भन्छ यो मुटुले
[verse 2: shreego]
संसारै भागिराछ आफ्नै पछाडी झैँ लाग्ने नै रैछ यो love पर्दा, साथी
छाड्दे अब भाग्न यो पुतली पछाडी
बेरु आफ्नै बगैँचा बनाइ राख्, साथी
[pre+chorus: shreego]
उसलाई तेरो बालै छैन अरे
उसको अरु कै नै छ रे
उसलाई तेरो माया चाहिँदैन रे
किन तँलाई तै केटी चाहिँयो?
[chorus: shreego]
हैन मलाई तै केटी चाहिँयो
फेरी मलाई तै केटी चाहिँयो
हैन मलाई तै केटी चाहिँयो
भन्छ यो मुटुले
किन तँलाई तै केटी चाहिँयो?
हैन फेरी तै केटी चाहिँयो
किन तँलाई तै केटी चाहिँयो?
किन?
[post+chorus: shreego]
ना+ना+ना+ना, ना+ना+ना
ना+ना+ना+ना, ना+ना+ना
ना+ना+ना+ना, ना+ना+ना+ना
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
[bridge: shreego]
तुलना गर्न मिल्दैन उ हुन् आकाशकी परी
तैले भन्या जस्तै हजारैँमा सबै त्यस्तै नै परि
[chorus: shreego]
त्यसैले मलाई तै केटी चाहिँयो
हैन मलाई तै केटी चाहिँयो
फेरी मलाई तै केटी चाहिँयो
भन्छ यो मुटुले
किन तँलाई तै केटी चाहिँयो?
हैन फेरी तै केटी चाहिँयो
किन तँलाई तै केटी चाहिँयो?
किन?
[post+chorus: shreego]
ना+ना+ना+ना, ना+ना+ना
ना+ना+ना+ना, ना+ना+ना
ना+ना+ना+ना, ना+ना+ना+ना
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
हो+ओ+ओ
हो+हो+हो
Random Lyrics
- arlekin 40 000 & @тундра - end lyrics
- mitis, haliene & abandoned - another day lyrics
- old collin - hindsight lyrics
- lita pezo - te quiero, te quiero lyrics
- liam starica - chatoyant lyrics
- borablya - не ленись lyrics
- pupsies - sleep with me tonight!! lyrics
- 7fury6 - scash lyrics
- los secretos - déjame (a tu lado) lyrics
- musta keem - требуют (demand) lyrics