azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

sudhan gurung - chamkina de, pt.2 (remix) lyrics

Loading...

[intro]
gorkhe on the track

[chorus: sudhan gurung]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ

[pre verse: sudhan gurung]
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु side लाग बाटो दे (woo, woo, woo)

[verse 1: sudhan gurung]
life भन्ने चिज किन्न नसक्ने उधारो
फिर्ता गर्नु अघि केहि नाचोड़ा अधुरो
life भन्ने चिज किन्न नसक्ने उधारो
रात छाउनुअघि छर्नु छ मलाई उजल्यो
भोलिको चिन्ताले म आफ्नु आज बिगर्दिन (yeah)
नकरात्मक सॊच्को भूतलाई आफुभित्र पल्दिन (ehh)
संगर्ष बिनाको life यहाँ कसैकोनि हुन्दैन
जन्मिदैमा rap हान्न yodda लाईनि आउथैन
[chorus: sudhan gurung]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ

[pre verse: sudhan gurung]
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु side लाग बाटो दे (woo, woo, woo)

[verse 2: grizzle]
side लाग, बाटो रोक्न खोज्ने हरु धेरै
तर सरिराछु मेरो पाइला
हिजो भर्खर साथी भन्ने हरु
आज आएर खोज्दै छ फाइदा
चमकिराछु म आकाश माथि
तारा हरु संग
जैले high मा
उढ़ीराको म, गन्तब्य कुरीराको
म आफ्नै सोच मा डुबीराको
मेरो फ्लोव बाढी, हुरी, आगो
म बादल वरी परी एस्सै माथि
त चाई अझै पनि सुतिराको? (yeah)
मलाई चम्किन दे
this my shine all up in your face
too fly, up, up and away
got the cake, हामी अत्ति नै baked
तेरो gang gang, अत्ति नै fake
जे सुकै गर, म भन्दिन केइ
cause you trying to hate, but you gon’ hit play
[chorus: sudhan gurung]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)

[pre verse: sudhan gurung]
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु मलाई अघि बढ्नदे (अघि बढ्नदे)
चम्किराछु मलाई चम्किनदे (चम्किनदे)
बधिराछु side लाग बाटो दे (woo, woo, woo)

[verse 3: niima]
i come from the city of lights
but sh+t could get dark in a minute (yeah, yeah)
they just be barking no bite
steady capping they ain’t with it
while i’m going crazy bananas
ballin’ like magic no abracadabra
we keep it real no dramas
you switch on the daily like u switching channels
i gotta get it, i ran outta patience
i’m chasing my dream so leave me alone
might just go crazy
do this on the daily
make you bop like baby
well i’m in my zone
now who’s the king and where is his throne?
oh she ur shawty? she giving me dome
she like it doggy i give her the bone
i pull up, i f+ck it up and then i’m gone
[chorus: sudhan gurung]
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
माया गर्नेले माया मलाई गरिराछन (yeah)
ehh, सुन्नेले मलाई सुनीराछन
मेरो पनि नाम बिस्तारै चाम्किराछ

[outro: sudhan gurung]
चम्किराछु मलाई चम्किनदे
बधिराछु मलाई अघि बढ्नदे
चम्किराछु मलाई चम्किनदे
बधिराछु side लाग बाटो दे



Random Lyrics

HOT LYRICS

Loading...