sudip giri - tutnu thiyo lyrics
tutnu thiyo lyrics
[chorus]
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ
छुट्नु थियो छुट्यो साथ अब बोल्दिनँ
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ
[verse 1]
मेरो पनि त मनै हो कति धेरै माया छ
तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ
मेरो पनि त मनै हो कति धेरै माया छ
तिम्रो पनि त मनै हो किन निष्ठुरी रहेछ
[chorus]
रुनु थियो रोई सकें अब सक्दिनँ
तिमीलाई सम्झी एक पल पनि आँशु झार्दिनँ
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ
[verse 2]
सहनुको नि सीमा छ तर पनि म सहेथेँ
तिमीलाई त सबै थाहा छ पागल प्रेमी म बनेथेँ
सहनुको नि सीमा छ तर पनि म सहेथेँ
तिमीलाई त सबै थाहा छ पागल प्रेमी म बनेथेँ
[chorus]
नशा हो यो माया प्रीति अब लाउँदिन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
बाँच्ने छु म अब यहाँ एक्लै
तिम्रो माया चाहिँदैन
टुट्नु थियो टुट्यो मुटु अब जोड्डिनंँ
Random Lyrics
- august (deu) - stadt der einsamkeit lyrics
- inoffiziell.goldenboy, addikt102 & jaynbeats - caritas lyrics
- safir - fariftamam lyrics
- drunk uncle - get to the moon lyrics
- 3eb, simna-s - ils regretteront lyrics
- siilent - otherside lyrics
- zell - damn lyrics
- meek, oh why? - uśpieni agenci lyrics
- aiden neeper - 1.21 lyrics
- felix cooper - fumes lyrics