sugam pokharel - kasari samjhau lyrics
[verse 1]
आसै रहेन मनमा
जोशै भएन तनमा
कसरी सम्झाउ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[chorus]
मेरो मायालाई खेल सम्झि तिमीले खेलाै किन?
सधै तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन ?
हृदय भरी राखेको थिय तिमीलाई नै आफ्नै थानि
तरा तिम्ले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
[post/pre-chorus]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[instrumental break]
बन्धकि, ऊ…
[verse 2]
तिमीलाई नै सम्झि भन्छु
मनका यी सबै कुरा
थाहा छ मलाई कहिले हुँदैनन् यी पुरा
तिमीलाई के थाहा-हा होला
मेरो मनको कुराहरु?
बिश्वासको के कुरा गर्छाै जब धस्छाै छुराहुरू?
[post/pre-chorus]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
[chorus]
मेरो मायालाई खेल सम्झि तिमीले खेलाै किन?
सधै तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन ?
हृदय भरी राखेको थिय तिमीलाई नै आफ्नै थानि
तरा तिम्ले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
[outro]
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
Random Lyrics
- mattiel - je ne me connais pas lyrics
- david guetta - stay (don't go away) lyrics
- youngoak - tense lyrics
- sarah cochrane - le doute au milieu lyrics
- lilfranco - hidethatloot lyrics
- james brown - love me tender lyrics
- liffe - l'isola pt1 lyrics
- bhm (born hit makers) - finish line lyrics
- quanathan - such a journey lyrics
- the beautiful monument - manic lyrics