
sunil giri feat. trishala - jhari pareko raat lyrics
Loading...
झरीपरेको रात
तिमी र म संगै बस्ने है
झरीपरेको रात
तिमी र म संगै बस्ने है
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
झरीपरेको रात
परदेशी आयो कहाँबाट लौन? के के सुनायो
पानीको रिमझिम मिठा कुराले मलाई फकायो
परदेशी आयो कहाँबाट लौन? के के सुनायो
पानीको रिमझिम मिठा कुराले मलाई फकायो
यौवनको मातबोकेर ल्याउने
चिसो हावालाई छेक्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात
भिझेछ भने मनको इच्छा तिमीलाई भनौला
बलेसी चुम्न झरीको पानी संगै खेलौला
भिझेछ भने मनको इच्छा तिमीलाई भनौला
बलेसी चुम्न झरीको पानी संगै खेलौला
पहाडमा आउने आँधी हुरीको
मिठो त्यो गुञ्जन सुन्ने है
तिमी र म संगै बस्ने है
झरीपरेको रात तिमी र म संगै बस्ने है
टाढा टाढा छितिजको रंग आकाश गर्जेको हेर्ने है
Random Lyrics
- nilusi - gleam lyrics
- iitscxm - the heart wants what it wants lyrics
- the pirouettes - avant que l’on se lasse lyrics
- be one music - até te encontrar lyrics
- the chantays - maybe baby lyrics
- rob apollo - dance with you lyrics
- sono - supersonic lyrics
- son de maik - presente lyrics
- pold (soziale unterschicht) - hit me up lyrics
- reddxart - её секрет(her secret) lyrics