![azlyrics.biz](https://azlyrics.biz/assets/logo.png)
sunil giri - muglan lyrics
[verse 1: sunil giri & melina mainali]
कालो धुँवा मुग्लानैमा रेलको सरर
कालो धुँवा मुग्लानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोउ धरर
म त हिँडे लाहुर तिर नरोउ धरर
सम्झी सम्झी निष्ठुरीलाई आँशु बरर
सम्झी सम्झी निष्ठुरीलाई आँशु बरर
छाडी जाने मायालाई भन्नु के छ र
छाडी जाने मायालाई भन्नु के छ र
[verse 2: sunil giri & melina mainali]
बिचल्ली पार्यो एकलै छाड्यो कलिलो बैशमा
भिजेको आँखामा देखेनौ प्यारा के छ र पैसामा
फर्केर आउछु मै खुशी ल्याउछु पसिना बेचेर
भत्किन नदेउ सपना हाम्रो राखे है साँचेर
कालो धुँवा मुग्लानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोउ धरर
सम्झी सम्झी निष्ठुरीलाई आँशु बरर
छाडी जाने मायालाई भन्नु के छ र
[chorus: sunil giri & melina mainali]
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
लौन माया कुर्दा कुर्दै जाला जिन्दगी
हैन माया फर्की आउछु म त केहि गरि
हैन माया फर्की आउछु म त केहि गरि
[verse 3: sunil giri & melina mainali]
चर्केको छाती दु:खमै माथी दोधारमा नपार
सिन्दूर हाली जाउ न माया हुन्न चाहिँ न भन
बिश्वास तिम्रो म लुट्ने छैन सानो मन नगर
सिन्दूर किन्ने पैसा नि प्रिय म संग कहाँ छ र
कालो धुँवा मुग्लानैमा रेलको सरर
म त हिँडे लाहुर तिर नरोउ धरर
सम्झी सम्झी निष्ठुरीलाई आँशु बरर
छाडी जाने मायालाई भन्नु के छ र
Random Lyrics
- 印子月(luna yin) - 终极信仰 (ultimate faith) lyrics
- 印子月(luna yin) - 臆想 (imagine) lyrics
- tata barahona - cristo en el madero lyrics
- shivangi - inevitability lyrics
- cojo - asalt lyrics
- knifeplay - angel lyrics
- lexy panterra - magic lyrics
- lado leskovar - vse rože sveta lyrics
- esbbat - falsos idolos lyrics
- knifeplay - suffer lyrics