sunil giri, trishala gurung - jeewan fulne mero lahara lyrics
chorus
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै
verse
म झाँगिदै गएछु तिम्राे छायामा
म रङ्गिदै गएछु तिम्राे मायामा
म झाँगिदै गएछु तिम्राे छायामा
म रङ्गिदै गएछु तिम्राे मायामा
pre+chorus
हुरीबताससँग डर लाग्दैन
तिमीबाहेक कसैकाे भर लाग्दैन
chorus
माया फुल्ने मेराे बसन्त, हो, केवल तिमी हाै
बिहानीमा शीतकाे सुगन्ध, हो, केवल तिमी हाै
verse
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
pre+chorus
मेराे कुनै अरू चाहाना छैन
राखी हेर त्याे मनमा, बाहाना हैन
chorus
जीवन फुल्ने मेराे लहरा, हो, केवल तिमी हाै
भर दिने मेराे पहरा, हो, केवल तिमी हाै (ला…)
Random Lyrics
- zhangir - грустно (sad) lyrics
- seb lowe - mr & mrs human race - acoustic extended lyrics
- caleb fields - hope-remix lyrics
- law and order - recognized lyrics
- אדם קונרי - margish et ze - מרגיש את זה - adam conri lyrics
- devesh barron - invisible fire lyrics
- deathsnger - pop a rp lyrics
- ward richmond - what’s so funny ‘bout peace, love and understanding? lyrics
- extra prolific - first sermon (the town mix) lyrics
- soundslikeotto - bright blue lyrics