sushant kc - sathi lyrics
धेरै दिनबाट यहाँ शुन्यता कालो बादल छाएको जस्तो
ए साथी, तिमी कहाँ छाै भनन? लामो दिनहरू काट्न नै गाह्रो भो
सानो छदा हामी खोल्ने गर थियाै त्यो गल्लीमा छिमेकी कराउथे सारो
आज को कता छ, को कता छ? तर मनले मेरो बाल्यकाल नै पुकार्यो
खोजी रहेको छु दिनहरू त्यतै, जवानीले जवानीले कहाँ पुरायो
बाटो छ बेग्लै तर भेट्नेछाैं हामी, निराश हुनु पर्दैन भो
साझ यताबाट तारा हेर छु, तिमी पनि उताबाट हेर है
चम्किला तारा सारा मेरा प्यारा साथीभाईहरू नजिकीयाै है
जीवनको बाटो भन्थे घाम र छाया, छाता वोढेर कटाउनै पर्ने
बच्चा देखी पढीलेखी अघि बढयाैं हामीसँगै अब जानु नै पर्ने
कोहीलाई बन्नु छ ठूलो मान्छे, कोही भने खाडी सँगै
बिताउछन् जिन्दगी जसरी तर साथीभाई हुन्छन् सजिलै
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैं भरको
सम्झना बाँकी छ हाम्रा ती पलको
सँगै नहोला हामी तर साथ सधैं भरको
धेरै दिनबाट यहाँ सुन्यता कालो बादल छाएको जस्तो
Random Lyrics
- the blue gap - tell me why lyrics
- mehdi cayenne - bye bijou lyrics
- chris vibe - one day lyrics
- sea sic - don't matter lyrics
- mr crazy - agha | آغا lyrics
- dekat - machete lyrics
- kamisama - tycoon lyrics
- nation of language - tournament lyrics
- xo era - midnight feelings lyrics
- nct 127 - love song lyrics