suyog mahato - nayana mai lyrics
Loading...
नयन मै सजाई राखे तिमीलाई
बाँकि केवल तिमीलाई पाउन
हेरेरै चित्त बुझाउने भए
तस्बिर मै छौ तिमी साथ मा
गाजलु आँखाले, जब हेर्छौ मलाई
रोकिदिन्छ समय, तिमीलाई निहाल्न नै
जति हेरु त्यति हेरी रहु झैँ लाग्छ
तिम्रो मुस्कानले मन चोरी लान्छ
चाहना तिमी संगै, कटाउने यो जिवनै
यादमा हरपल तिमी नै मेरी
बाहाना धेरै बनाई टाढा नजाउन है
तिमीलाई नै गीत यो लेखेछु है
डुबाइदेउन, मायाको संसारमा
खोजई तिम्रो नै अब मलाई यहाँ
सांस फेर्न पनि, गाह्रो हुदैछ यहाँ
तिमी बिना यो जिन्दगानी मा
माय….हा….
Random Lyrics
- deadbeatvillain - posioning the youth lyrics
- zaoui - laisse aller ton corps lyrics
- menajerie - harley lyrics
- теппо (teppo) - день 3 (day 3) lyrics
- eva - seum lyrics
- uglynever - g lyrics
- swag toof - aceaceace lyrics
- farin urlaub - der lustige astronaut lyrics
- mayorga - weekend lover lyrics
- blugray - outdope lyrics