swaroop raj acharya - badnam bhai lyrics
[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
[post-chorus]
ईश्वरले घात गरेर हो की?
छुटायौ तिमीले पिरती हाम्रो
छुटायौ तिमीले पिरती हाम्रो
[verse 1]
हाँसोको बदला आँसु दियौ
आँसुको बदला मुटु दिएँ
हाँसोको बदला आँसु दियौ
आँसुको बदला मुटु दिएँ
तिमीले त मलाई छाडेर गयौ
तिमीले त मलाई छाडेर गयौ
मैले त तिमीलाई बिश्वास गरेँ
मैले त तिमीलाई बिश्वास गरेँ
[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
[verse 2]
भन्दिन तिमीलाई, “तिम्रै छ गल्ती”
मेरो नि गल्ती हुन सक्छ
भन्दिन तिमीलाई, “तिम्रै छ गल्ती”
मेरो नि गल्ती हुन सक्छ
तिमीले जसलाई रोजे पनि
तिमीले जसलाई रोजे पनि
मलाई त तिम्रै माया लाग्छ
मलाई त तिम्रै माया लाग्छ
[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
[post-chorus]
ईश्वरले घात गरेर हो की?
छुटायौ तिमीले पिरती हाम्रो
छुटायौ तिमीले पिरती हाम्रो
[chorus]
बदनाम भइ बाँच्नु भन्दा
मरे कै जीवन जिउनु छ राम्रो
Random Lyrics
- ikiye on kala - ezilir dünya ayaklarının altında lyrics
- crow hunter - steel your mind lyrics
- young reign - no spirit lyrics
- samsons - ternyata cinta lyrics
- nico dei gabbiani - dedica lyrics
- esgazette - born from nothing lyrics
- spanish love songs - beach front property lyrics
- sodré - nêga lyrics
- lonelynite - stranger lyrics
- edgar - carro de boy lyrics