swoopna suman - aamako maya ra uni lyrics
Loading...
[verse 1]
बिहानै फोन आयो
उता आमाको न्याउरो आवाज
यता म बोल्ने सकिन
आफु जति ठुलो भएपनि
आमाको माया उही हुनेरहेछ
मन जति सम्हालु झन् झन् रुनेरहेछ
[chorus]
बिहानै फोन आयो
[verse 2]
आमा को माया र उनि
आमा भन्दै थिइन्
नजानु मान्छेको भिडमा
धुनु हात साबुन पानीले
जोगाउछ ज्यान तिम्रो यहि बानीले
भन्दै आमाका आशु रोकिए
यता मेरा आँखाहरु रसाए
[chorus]
बिहानै फोन आयो
[verse 3]
टाडा त छु तर मन मेरो घर मै छ
उता मेरी सानी रुन्छिन झनै भन्छिन
जिन्दगी तिम्रै भरमै छ
आतिएको छैन म यो त केवल भेल मात्र हो
आउछ अनि जान्छ
फेरी शान्त, स्थिर सबै एकै नास
फेरी उही दुइ, मुटु एक सास
[chorus]
बिहानै फोन आयो
उता आमाको न्याउरो आवाज
बिहानै फोन आयो
Random Lyrics
- the starlings - little submarine lyrics
- michael jackson - beat it (single version) lyrics
- jantar - razgovori s duhom lyrics
- corina smith - se te nota lyrics
- lil' rubio - these emotions lyrics
- the ritual aura - te-no-me lyrics
- niels destadsbader - annelies lyrics
- gissele garcia - away from me lyrics
- welid montana - my bro lyrics
- bate douen - icofficial lyrics