
swoopna suman - ma timro lyrics
[intro]
हो-हो-हो
हो-हो-हो
[verse 1]
आकाशैमा नौ लाखेँ तारा
तारालाई ढाक्ने कालो त्यो बादल
बादल छिचोली आउनेछु म त
लिन तिमीलाई, मेरो यो साथ
आउन मसँग उडेर हेर
आउन मसँग उडेर हेर
जुनैको नजिक
दिनेछु तिमीलाई अज्मबरी माया आँखाैमा राखेर
सजाउने छु मेरो मुटुको माझ अङगालो खोलेर
तिमी थामिदेउ हात, नछोड साथा
बोलिदेउ मायाका दुइ मिठा बात
आउन आउ मसँग गाउ
आँखा उघारी हेर मलाई तिम्रो
नजिकै छुनि मुटुमै राख
अङगाल मलाई, तिम्रै म हुँ नि
[chorus]
म तिम्रो हु
हुउउउउउ, हुउउउ
छुनि म तिम्रो
हुउउउ, हुउउउ, हुउउउउउ
[verse 2]
मानि निधाएका आँखाले तिम्रो
निन्द्रमा हेरेर
सुनी रहन्छाै गीत त यो मेरो मुसुक्क हसेर
परेली तिम्रो झिम झिम गर्छै
हातले मेरो आउला समाउछाै
नजिकै आउ, मलाई समाउ
चिसो छ मुटु, न्यनो बनाइ तिम्रो
साथैमा राख जान नदेउ
सम्हाल मलाई तिम्रै म हुँ नि
[chorus]
म तिम्रो हु
हुउउउउउ, हुउउउ
छुनि म तिम्रो
हुउउउ, हुउउउ, हुउउउउउ
[hook]
रात यो काटेर जाला
साथ यो छुटेर जाला
हात यो दिनेछु सधै
आशा बोकि, हिडी रहनेछु सधैलाई
[outro]
आकाशैमा नौ लाखेँ तारा
Random Lyrics
- my last attempt - never again lyrics
- sensei h - la magouille lyrics
- iliass - sixteen lyrics
- jay shades - sunrise in your eyes lyrics
- surf gvng - we the gvng lyrics
- 4ourscars - no love lyrics
- loyals - wolves lyrics
- аника (anikv) - враг (enemy) lyrics
- james maslow - chrismas beautiful lyrics
- l gang - loyalty pt.2 lyrics