
swoopna suman - sirani ko tasbir lyrics
Loading...
सिरानी मा लुकाई राखेको तिम्रो त्यो तस्बिरले आज मलाई बोलायो
क्षितिज पारीको घाम हेरी बस्दा त्यो यादको वादीलेआज मलाई बगायो
रित्तो रित्तो यो मनमा फेरी मायाको मुना पलायो
सामु देखेथे एकछिन तर एकछिनमै कहाँ बिलायौ
बाटो हरायर खोजि रहे
एकछिन कराएर रोहिराहे
सपनीमा देखेर बिउझी बसे
हो हासी रहेथ्यौ तिमि त त्यहि सिरानीको तस्बिर बनेर
सिरानीको तस्बिर बनेर
सिरानी मा लुकाई राखेको तिम्रो त्यो तस्बिरले आज मलाई बोलायो
Random Lyrics
- colaterall - muamba lyrics
- pfink - cachaça lyrics
- lildust38 - rats lyrics
- el de la guitarra - mil 996 lyrics
- songs for the young at heart - puff the magic dragon lyrics
- abyusif - أبيوسف - sa7kan - سحقاً lyrics
- tyler smith - why? lyrics
- thouxanbanfauni & unotheactivist - next move lyrics
- cosy - hollywood lyrics
- albertnbn - 2 vorbe [leak] lyrics