
the shadows 'nepal' - aama lyrics
Loading...
आमा मेरी मायालु सधैं मेरो छेउ मा
आमा मेरी मायालु ,,
आमा मेरी मायालु सधैं मेरो सोच्छिन्
आमा मेरी मायालु,,
उ उ उ
मेरी आमा सब्बै भन्दा राम्री
उ उ उ उ
उ उ उ उ
मेरो सब्बै भन्दा मिल्ने साथी एउटै आमा देउ हरेक जुनि
गल्ती मेरो हुँदा नि मलाई नै सम्झौछौ
चर्को आवाज् बुबा को मलाई नै बाचाउछौ
मै बिगारछु रिसौँछु फेरी पनि फकाउछौ मुर्ख छु म अबुझ् छु
उ…..
मेरि आमा तिमी आत्म बल् हौ
उ…..
उ…..
मेरी आमा तिमी ईश्वर् नै हौ
एउटै आमा देउ ….
हारौदा भुलेर
मलाई तिमी फिर्ता ल्याउछौ
मेरो परिक्षा फेरी तिमी नै म भन्दा धेरै आतिन्छौ
ए ए ए
उ….
मेरी आमा तिमी आत्म बल् हौ
ओ ओ ओ…
ओ…. मेरो चन्द्र सुर्य दुबै तिमी
ओ…….
ओ…. मेरो आमा तिमी मेरो नै हौ
ओ…..
ओ… मेरो सब्बै भन्दा मिल्ने साथी
एउटै आमा देउ हरेक् जुनि
Random Lyrics
- evaristobeatbox - fiat (c/videoclip) lyrics
- joe south - juke box lyrics
- clwb cariadon - catrin lyrics
- sandra echeverria - lo vine a decir lyrics
- chetta - public enemy number one lyrics
- le juiice - poetic justice lyrics
- spencer.m.b - ugly in the way lyrics
- zelci - sweet home lyrics
- medusa (cy) - man like that lyrics
- laskiiz - patates lyrics