the shadows 'nepal' - balaatkaari lai faansi dey lyrics
ऊ हाँसिनन!
सधै मुस्कुराउने अनुहार त्यो आज हाँसेन
ऊ बोलिनन
सधै गुन्गुनाउने आवाज आज गुन्जेंन
चम्किलो अनुहार त्यो आज अध्यारो थियो
जुनझैं मुहार त्यो मलिलो थियो
दुइ गोडा बीचको घाउ सहनै नसकी
आज सात वर्षमा नै उनी बिलाएकी छिन्
कति च्यातिइन उनि, कति आत्तीइन होला
कति छटपटीए आवाज, निस्सासीइन होला
सपना देख्ने उमेरमा नै भत्केकी उनी
खेलौना माग्ने बेलामा न्याय माग्दैछिन
ऊ, ऊ हराएकी छे
समस्या हो कि ऐन? त्यसलाई फेरी दे!
केको मानब अधिकार? त्यसलाई फाँसी दे!
शुन्यतामा बिलाए त्यसलाई आवाज दे!
आमा जो रूँदैछिन उसलाई न्याय दे!
राक्षस हुन् जे गरे त्यसको काटी दे!
मृत्यु नै हो त्यसको, त्यसलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
बलात्कारीलाई मारि दे!
बलात्कारीलाई रेटी दे!
बलात्कारीको काटी दे!
बलात्कारीलाई फासी दे!
Random Lyrics
- xanman33 - showbiz lyrics
- ellen loo 盧凱彤 - hey boy lyrics
- sachiko - honest lyrics
- pablo guerrero - yo no sé lo que eras lyrics
- asia - i believe (omega) lyrics
- swerzie - ain't playin lyrics
- kim - valentines lyrics
- fresh prince of nc - demonz lyrics
- wild moccasins - eye makeup lyrics
- yg - heartbeat lyrics