the shadows 'nepal' - k pais nepali ? lyrics
के पाइस् नेपाली? केरा
सत्र हजारलाई शहिद बनाइस्
राजा निकालिस्, अनि बिजय मनाइस्, हेइ
गोली सलाइस्, जङ्गलमा डडाँइस्, सत्तामा आइस् अनि भुँडी फुलाइस्, हे
के पाइस् नेपाली? केरा
सिँन्का पनि नधाल्नेलाई mayor बनाइस् तैँले
भुत्रो पनि ननापिने लोकतन्त्र ल्याइस् तैँले
दस कक्षा नि नपढेको मन्त्री बनाइस् तैँले
चुट्किलाको मास्टरलाई प्र.म. बनाइस् तैँले
के पाइस् नेपाली? केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
हरियो केरा, पहेलो केरा, पाकेको केरा, काँचो केरा
के पाइस् नेपाली? केरा
बिचार पोख्छस् computer मा, दुई हजार likes, अनि
रोजगारीको suitcase बोकि बिदेश पलाएन, अनि
सपना देख्छस् पानी जहाजको, गाडी खोलामा, अनि
गु दिमाग लाइस्, आफू भेडा बनाइस्, अनि
के पाइस् नेपाली? केरा
Random Lyrics
- moha k - différent lyrics
- aka figueroa - terapia lyrics
- comunidade nin-jitsu - silicone lyrics
- dender - rubaste il cuore lyrics
- faso (rapper) - corner of dreams lyrics
- crash overcast - pull down to refresh lyrics
- nobodyjoy - клоун(ы) (clown(s)) lyrics
- trxvy - force you lyrics
- prolific860 - time is never limited lyrics
- wolficide - petals lyrics