the shadows 'nepal' - ma lyrics
जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा
यसरी म हुर्किदै गए आफ्नो बाबा को हात समाइ
यसरी म हुर्किदै गए आफ्नो भन्ने हरुको माया संगै
जीवन लाई बुझ्न खोज्दा समय लाई खोजी धेरै धेरै रुन्थे
सबै कहाँ आफ्नो थियो हेला गर्ने हरु धेरै पाए मैले
यसरी म गाउदै हिडे खुट्टा तान्ने हरुको माझमा
यसरी म गाउदै छु मलाइ आफ्नो भन्ने तिम्रो अगाडि
बाच्न चाहन्छु म मेरो हालमा कसैप्रती आस्था राख्दिन
सम्झौता होइन जीवन मेरो सत्य खोज्छु म झुठो होइन
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
जहाँ गएपनी स्वर्ग नर्क देख्नु छ मलाइ यहाँ
बिश्वास छ मलाइ मरेपछी पाइदैन यो जिन्दगी
थाहा छ मलाइ कसैको लागि मर्दैन यहाँ कोहि पनि
ठिकै छ जस्तो युगमा जन्मे खुसी साथ म पनि जिउन खोज्दैछु
जिसस म संग छ मलाइ के को पिर
म खोज्छु मेरो संसार यहि कहि लुकेको छ
उज्यालो हैन अँध्यारो मन पर्छ मलाइ
भुत हैन यो ठाउको मान्छे हरुसंग डर लाग्छ
डर लाग्छ
जन्मिनु कुनै ठूलो कुरा होइन म पनि जन्मे
नौ महिना राखिन मलाइ मेरो आमाले आफ्नो न्यानो कोख मा
Random Lyrics
- the homeless gospel choir - global warning lyrics
- cazzu & myke towers - me prefiere a mí lyrics
- danzig - baby let's play house lyrics
- broox - you're the reason lyrics
- alina baraz - night and morning lyrics
- exstasy666 - xoxo lyrics
- ray charabaty - your lips are divine lyrics
- alpha lowkey - juice padi lyrics
- alina baraz - until i met you lyrics
- danilo ordoñez - que nos llene lyrics