the uglyz - parkhai lyrics
Loading...
[verse 1]
नजाउ भनिकन तिमीले
आए म अझ टाढा, धेरै टाढा तिमीबाट
दुःख जति पाए नि, हाँस्न भुली गए नि
सधैं सम्झन्छु तिम्रो माया
[verse 2]
सधैं सम्झी बस्छु पुनमको रातमा
तिमीले दिएका बाचा
फर्की आउनेछु एक दिन
आए अङ्गाल्नेछु त्यो दिन
अनि हुने छैन कहिले बिदा
[chorus]
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
[chorus]
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
मलाई थाहा छ कि यो हाम्रो माया चोखो हो
दुई ठाउँमा बसे नि हाम्रो मुटु एक हो
[outro]
नजाउ भनिकन तिमीले
आए म अझ टाढा, धेरै टाढा तिमीबाट
Random Lyrics
- timeshares - out there lyrics
- omi gawd - fallout lyrics
- never the strangers - you lyrics
- la gran magia tropical - furia loca lyrics
- efra sequeira - lógico lyrics
- alpha wolf - rot in pieces lyrics
- vnd - 7 balas / dono da rua lyrics
- malice k - beautiful people lyrics
- lil van - change lyrics
- gérard presgurvic - le poète (version de 2010) lyrics