tribal rain - hunude je hunucha lyrics
Loading...
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै+हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित+भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ” (oh+oh, oh)
नहुने कुराहरु गरी रहे
जीवन त खेल भन्दै खेली रहे
हावा र पानीमा डुबी रहे
कसैको आँशुमा हिँडिरहे
हेर्दा हेर्दै यो जीवन बितेको थाहा पाइन
हाँस्दै+हाँस्दै यो समय बितेको थाहा पाइन
जति नजिक उति टाढा गयौ तिमी
तर पनि मैले मन दुःखाइन
सफलता र हार त हो यो संसारको एउटा बहाना
अतित+भविष्य सोच्दै म अघि बढ्न सकिन
दु:खमा जीवन बितेको अरुले देख्दैन
त्यसैले म आफूलाई भने, “हुनुदे जे हुनुछ”
Random Lyrics
- oni boy - there's a body in the attic and i hear footsteps at night lyrics
- brdigung - zeig dich lyrics
- idontknowjeffery - someone broken in lyrics
- emceebrodz - dear jay lyrics
- lil bas - love only goes so far lyrics
- eto - lalin scene lyrics
- chrisye - tragedi badai lyrics
- the purple hearts (uk) - jimmy lyrics
- aspova - tablo lyrics
- emiway bantai - charge - emiway bantai lyrics