trishna gurung - maya maan bhari lyrics
Loading...
[verse 1]
( बाँसुरी धुन ए नि लै देउराली डाँडैमा
मायाले मेरो सम्झ्यो नि लै देख्छु म सपना )x २
मायाले दिएको त्यो मीठो चिनो साँचि राख्नुछ
( माया मन भरी माया मन भरी )x २
[pre-chorus]
जूनतारा लाग्यो झलमल, दिनै छ घमाइलो
तिमी हुँदा साथैमा लाग्छ नि रमाइलो
[chorus]
मायाले सम्झिदा लाग्छ नि बाडुली
मायालाई बोलाउन गाउँछु म मारुनी
( माया मन भरी
माया मन भरी )x २
[verse 2]
डाँडैको वरपिपल चौतारी, बिसाउँदै भारी
त्यो ज्यानलाई पर्खिबसेछु मै बाटो हेरी
[chorus]
मायाले सम्झिदा लाग्छ नि बाडुली
मायालाई बोलाउन गाउँछु म मारुनी
( माया मन भरी
माया मन भरी )x ४
Random Lyrics
- theyungjb - mama told me lyrics
- sitti - voce abuso lyrics
- el trono de méxico - lo mejor del mundo lyrics
- abn - rain lyrics
- king of the dot - the saurus vs. math hoffa lyrics
- the icarus account - anything and everything lyrics
- guapely - factor lyrics
- tim bowness - nowhere good to go lyrics
- dj khaled - mia lyrics
- dzk - shadowville's battlefield lyrics