trishna gurung - sajha ko bela lyrics
Loading...
[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
[verse 1]
पिरतिले मेरो तान्यो कि कान्छा
आज तिमीलाई मै तिर
माया मोह
यसरी नै लगे भो
[verse 2]
सँगालि राखेछु मनमा धेरै कुरा
कसरी भनुं कसरी पोखुं मनको कुरा
जसरी नी आउनेछु कान्छा
तिमीलाई भेट्न म त
माया मोह
यसरी नै लगे भो
[verse 3]
डाडैंमा बसी परको गाउँलाई हेर्दा
लाग्छ मलाई तिमीले पनि सम्झिन्दै होला
झुलेको बाला पिरतिको माल तिम्रो मनमा पनि होला
माया मोह
यसरी नै लगे भो
[chorus]
साँझको बेला रमाइलो मेला
घुम्न हिडेंको बेला
चौतारीमा कुरी बसेको छौ कि कतै मलाई
Random Lyrics
- marc dupré - dans ce monde lyrics
- reek & sage - d2mn lyrics
- saphireofficiel - le chemin (rdto19 #7) lyrics
- ieva narkutė - rojaus sodai lyrics
- living legends - telepathy lyrics
- /v/ the musical - a whole new game lyrics
- public enemy - son of a bush lyrics
- zombie girl - fading away (zg version) lyrics
- o.g.c. - god don't like ugly lyrics
- wilko johnson - keep it out of sight lyrics