vek - eklai jiuna sikey lyrics
[verse 1]
भुल गरे तिमी लाई चाहे मैले
माया दिए के नै पाए
मैले सोच्थे छुट्टीदैनौ कहिले
तर हेर अहिले एकलो भए
धेरै भो तिमी संग नबोलेको
धेरै भो तिमी संग नभेटेको
[chorus]
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे
तर आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके
[verse 2]
मेरो जीवन तिमीलाई सुम्पेको थिए
आफै भन्दा बढी चाहेको थिए
सपना सबै सपनै रहयो
तिम्रो अनि मेरो माया कहाँ गयो
किन हो तिमो यस्तो भएको
किन हो तिम्ले नबुझेको
[chorus]
कति रुए कति कराए
फर्किन्छौ होला भन्थे तर
आज एक्लै जिउन सिके
आज एक्लै जिउन सिके
एक्लै
[verse 3]
आज सुन्यता मा अल्झेको छु
म त तिम्रै याद मा बाचेको छु
जता जाउ तिमी लाई नै पाउछु
म त तिम्रै याद मा बाचेको छु
म त तिम्रै याद मा बाचेको छु
(तिम्रै याद मा बाचेको छु)
म त तिम्रै याद मा बाचेको छु
(तिम्रै याद मा बाचेको छु)
[outro]
ठिकै गरे तिमी लाई चाहे मैले
माया के हो मैले बिझे
Random Lyrics
- thirumali - blue bucket rebirth lyrics
- pet shimmers - tyson lyrics
- elan suave - found me lyrics
- peter white (ita) - torino lyrics
- brian fallon - vincent lyrics
- ye banished privateers - flintlock lyrics
- motores acidos - salário mínimo lyrics
- u r o s - ljubav lyrics
- the kik - een lied voor... lyrics
- instinto (panamá) - animal lyrics