
vten - afnai bato lyrics
lyrics from snippet
[chorus]
(yeah, yeah, yeah)
म त आफ्नै बाटो हिडीराको थिए (yeah, yeah)
दुनियाको बाल थिएन मलाई केहि (yeah, yeah)
मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरुले (yeah, yeah)
तर मैले आफ्नो भन्न सकिन छु, yeah (yeah, yeah)
थाहा थिएँन चित्त दुख्या रहिछ, yeah (yeah, yeah)
खासमा उस्ले मलाई बुझ्या रहिछ,yeah (yeah, yeah)
तर मैले उस्लाई बुझ्न सकिन छु, yeah
तेस्मा मेरै दोष छ (yeah, yeah)
[verse 1]
के गर्नु यस्तै छ मेरो जीन्द गानी
rag लाग्छ मलाई बाटो तिर हिड्न पनि
गर्न सकिन केहि राम्रो मैले तिम्रो लागि
नमिठो गाली गरे मैले तिमीलाई हिजो राती
रात भरि छटपटी लाग्दैन निन्द्रा पनि
खालि तिम्रै सम्झना आहिराछ दिमाग भरि
पहिलै बोल्न पर्न रैछ मैले विचार गरि
नराम्रो बेहोवार गरेछु था थिएँन मलाई पनि, yeah
बोल्न सक्दिन मन खोलेर, yeah
बचिराछु आज आशुहरु पोखेर (yeah, yeah)
हिन्दै छु म चार्जमा रम दलेर, (yeh)
मलाई अरु केहि बाल छैन (yeah, yeah)
[verse 2]
बोल्न सक्दिन मन खोलेर, yeah
बचिराछु आज आशुहरु पोखेर (yeah, yeah)
हिन्दै छु म चार्जमा रम दलेर, yeh
मलाई अरु केहि बाल
तर भन्नु पर्ने धेरै कुराहरु छ, yeh
बाल नदि बस्न पनि सक्दिन (yeah, yeah)
पोखरामा लांग भयो अस्तिन (yeah, yeah)
उस्ले भन्या तैले माया गर्दैनँ
माया गर्नु पर्न मैले बुझिराछ, yeah,yeah (yeh)
तर सक्दिन तेसैले दुखिराछ मेरो मन
चाहन्छु सबैलाई खुशी पार्न, yeah,yeah (yeh)
तर सक्दिनँ के गर्नु म, yeah
[chorus]
म त आफ्नै बाटो हिडीराको थिए (yeah, yeah)
दुनियाको बाल थिएन मलाई केहि (yeah, yeah)
मलाई आफ्नो भन्यो मलाई माया गर्नेहरुले (yeah, yeah)
तर मैले आफ्नो भन्न सकिन छु, yeah (yeah, yeah)
थाहा थिएँन चित्त दुख्या रहिछ, yeah (yeah, yeah)
खासमा उस्ले मलाई बुझ्या रहिछ,yeah (yeah, yeah)
तर मैले उस्लाई बुझ्न सकिन छु, yeah
तेस्मा मेरै दोष छ (yeah, yeah)
Random Lyrics
- yung disease - älter lyrics
- pierre k - a deep dark blue to bury your sadness lyrics
- vitória perrone - my place lyrics
- jaebo - rhyme fat lyrics
- charles caló - não penses assim lyrics
- pearl jam - dance of the clairvoyants lyrics
- disciplinatha - sbagliato lyrics
- cannonball statman - skyscraper lyrics
- fré (band) - hold on to my wings (ft. jerry danziger) lyrics
- gzuz - apartment / komma für komma (snippet) lyrics