azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

yabesh thapa - ae mutu lyrics

Loading...

ए मुटु सुन्न मेरो कुरा
नाखासकी राख त मिठा कुराहरुमा
न आत्ति धेरै, नाफुर्किहाल
संसार तेरो होइन बुझेर पाइला चाल
अझाम्बरी माया, बिस्तारै पाउलास
अहिलेलाई चाहि रोक्दे यो खोजि तलास
सम्हाल आफैलाई अब बच्चा छैनस
बरु छाती भित्रै गुम्सिएर बस

नसोध मलाई
यो ठिक हो कि हैन
खासमा मलाई पनि थाछैन
नसुना मलाई तेरा बेदना
एकचोटी लाई सुन्न यता



Random Lyrics

HOT LYRICS

Loading...