yugal gurung - chahana lyrics
Loading...
[verse 1]
टाढा बाट बोलाउछौ मलाई
नियालेर हेर्दा तिमी बिलाउछौ
खोजी रहन्छु, भागी रहन्छु सधै
जिस्काउदै बोलाउछौ अझै
उडी जाने तिमी फेरि
[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छाडी जान्छौ मलाई फेरि
[verse 2]
सपना को ठुला ठुला शहर मा
डुबी रहने मेरो एउटा सानो मन
खोजी रहन्छु म भागी रहन्छु सधै
जिस्काउदै बोलाउछौ अझै
तर उडी जाने तिमी फेरि
[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छडी जान्छौ मलाई फेरि
[verse 3]
चाहनाहरु मा तिम्रो
भुलाएछु मन
बाहाना हरु बनाउदै
टाढा भएछु झन
[chorus]
पछी पछी म आउछु
पछ्याउदै तिमी तिर
यो चाहना मा हराउछु
छाडी जान्छौ मलाई
[verse 4]
म तिमी भित्र पाउछु
सपना को एउटा घर
म तिमी सँग रमाउछु
छाडी जान्छौ मलाई
Random Lyrics
- ☆babyblade☆ - karma lyrics
- inokentijs mārpls - mīlestības stāsts lyrics
- lukas graham - 7 years old lyrics
- 結城アイラ - violet snow lyrics
- vex666 - time! lyrics
- blue virus - gimmi ridimmi lyrics
- длб (dlb) official - наклейка (sticker) lyrics
- kerstin - truth lyrics
- audio push - right away lyrics
- muzeke - love juice lyrics