yugal gurung - yo parkhai lyrics
Loading...
[verse 1]
पर्खाइ मै वित्ने होला मेरो दिनहरु
पछि आउँछ त्यो कालो कालो रात
थाकि सके म यो पर्खाइमा
यो परिस्थितिमा भए म कमजोर
[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म
[verse 2]
स्वार्थी नै होला मेरो यो मन
नभए कसरी बाँच्नु तिमी बिनाको यो जिबन
प्रतीक्षा को घडी मैले चाखिसके
निभाउनु त गारो होला झन
[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म
[bridge]
यो समयको घडीमा म
यो समयको घडीमा म
[chorus]
अब आउला मेरो दिनहरु मेरो समय
सम्झनाको लहरमा बाँच्दैछु म अझै
बढ्दैछ दिनहरू आउँदैछु तिम्रो अगाडि
कुर्दै छु म
Random Lyrics
- fbg duck - strong lyrics
- urban flow - miss pakipot lyrics
- jay kell - a southern story lyrics
- the scarring party - step inside lyrics
- ov shadows - den eld som tär och förvrider lyrics
- mali music - yin and yang lyrics
- 100 gecs - can ü hear me now* lyrics
- akkezdet phiai - karszalag lyrics
- first water - free 2 lyrics
- the junkyard crows - fuck it! lyrics