1974 ad - pahilo junima lyrics
[chorus 1]
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरू
सधैं-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
धेरै-धेरै आउँछ मनमा, तिता मिठा झ-झल्कोहरू
सधैं-सधैं गीत बनेर
कहिले-काहि शीत बनेर, कहिले तिम्रै धद्कन बनेर
कहिले धेरै मिठो याद बनेर
[chorus 2]
सायद मेरी प्रिय पो थियौ कि पहिलो जुनीमा?
सायद तिमी नै पो थियाै कि मेरो मुटुमा?
मेरो आँखामा, मेरो धद्कनमा
मेरो बिश्वासमा, मेरो आत्मामा
पहिलो जुनिमा
[instrumental]

[outro]
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
धेरै मिठो याद बनेर
Random Lyrics
- breeziii - late nights / rolling lyrics
- valentino perutina - blef lyrics
- shari marie - i belong to you lyrics
- two da road - headline lyrics
- cunninlynguists - the park (fresh air) lyrics
- bing crosby - happy holidays lyrics
- triillbert - incredible lyrics
- velet - soysuzlar lyrics
- la original banda el limón de salvador lizárraga - se me hizo vicio lyrics
- mark steele - steele gunz lyrics