1974 ad – saani ko lyrics
[verse 1]
सानी को रिसाउने बानी भो
सानी को रिसाउने बानी भो
कहिले नहास्ने, कहिले नबोल्ने
के तिम्रो अनौठो चाला यो
के गल्ती भो र म बाट यस्तो नि लौ
नबोली सजाय दिन्छौ नि
[chorus]
सानी को रिसाउने बानी भो
सानी को रिसाउने बानी भो
[verse 2]
छ भने माया सुटुक्कै दि जाउ
छैन भने के भो र
छ भने माया सुटुक्कै दि जाउ
छैन भने के भो र
नमरी बाँचे दैब ले साँचे
कुनै दिन भेटौला
[chorus]
सानी को रिसाउने बानी भो
सानी को रिसाउने बानी भो
[verse 3]
दुई दिने हैन यो जिन्दगानी
हाँसेरै बोलिदेउन
दुई दिने हैन यो जिन्दगानी
हाँसेरै बोलिदेउन
नभये म नि अन्तै पो ताक्छु
तिमी के गरौली
[chorus]
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
[verse 4]
कहिले नहाँस्ने, कहिले नबोल्ने
के तिम्रो अनौठो चाल यो
के गल्ती भो र मबाट नि लौ
नबोली सजाय दिन्छौ नि
[chorus]
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
[outro]
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
सानी को रिसाउनी बानी भो
Random Lyrics
- my dreamz – kaiju lyrics
- bvcovia – am trecut peste lyrics
- drive-by truckers – heroin again lyrics
- soft cough – croak! lyrics
- victor solf – hero lyrics
- omega mcbride – namaste lyrics
- ritesh pandey – hello koun lyrics
- edd’s covers in a different langue – kaumo (weak) lyrics
- bunny hoova – seashell lyrics
- el dasa – edición especial lyrics