adrian pradhan – kasto lagchha lyrics
[pre+chorus]
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
कस्तो हुन्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
[chorus]
खुसि सबै मरे जस्तो
खुसि सबै मरे जस्तो
छाती खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
[verse 1]
हरेक पल यो आँखा मा सम्झना भै उठी दिन्छ
बिताएको ति दिनहरु चोट बनि झस्काई दिन्छ
आशा सबै मरे जस्तो
आशा सबै मरे जस्तो
हृदय खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
[verse 2]
कति भागु कति लुकु यादले पछ्याई दिन्छ
कति पर्खाऊ कति सम्झाउ यो मनले खोजि रहन्छ
माया सबै मरे जस्तो
माया सबै मरे जस्तो
जीवन सुन्ने सुन्ने लाग्छ
[pre+chorus]
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
कस्तो हुन्छ मन तिम्रो दुख सुख बाट्ने नभई दिदा
[chorus]
खुसि सबै मरे जस्तो
खुसि सबै मरे जस्तो
छाती खाली खाली लाग्छ
कस्तो लाग्छ जब तिम्रो साथी पराई भैदिदा
Random Lyrics
- abed – shishdong lyrics
- nika turković – hej mali lyrics
- prime – envoie l’feu lyrics
- sirusho – mayrik (մայրիկ) lyrics
- cambridge nino – true lyrics
- orco raspando – dios de pactos (the orc) lyrics
- jujil – u lyrics
- kidd keo – holding* lyrics
- rod wave – girl of my dreams lyrics
- paula koivuniemi – askel askeleelta lyrics