azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan – nasamjha lyrics

Loading...

[chorus]
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नसम्झन भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई

[verse 1]
माया हो खेल, धेरैले खेल्छ
कसैले हसाउछ, कसैले रुवाउछ
भुल्न नसक्ने चोटहरु बोकि
आफ्नै भागयलाई दोस्याउने गर्छ
पिर लिएर हुँदैन अब
आफैलाई हर दिन मारेर

[chorus]
नसम्झ भुलिदिनेलाई टाढा भैजानेलाई

[verse 2]
जीवन भर दु:ख र सुख आइरहन्छ
यही जीवन बाँच्नु छ यहाँ
आँखामा आँसु लिएर होईन, हाँसेर आज
जीवन चल्दैन यसरी अब
आफैलाई हर दिन मारेर

[chorus]
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई
नबोलाउ साथी फेरी फेरी हृदय तोड्नेलाई
नबल्झाउ भरेको घाउलाई, सहन धेरै गार्हो छ
नसम्झाउ भुलेको यादलाई, बिर्सन धेरै गार्हो छ
नसम्झ भुलिदिनेलाई, टाढा भैजानेलाई



Random Lyrics

HOT LYRICS

Loading...