azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

adrian pradhan – saathee lyrics

Loading...

[chorus]
केही होस् यस्तो साथी
सुख+दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने
केही होस् यस्तो साथी
सुख+दुःख बुझिदिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने

[verse 1]
दुःख पर्दा नजिक आई
उसले मलाई भनि दियोस्
“तिमीलाई अहिले कस्तो छ?” भनि
उस्ले मलाई सोधि दियोस
म रुदा नि नजिक आई
आँशु मेरो पुछि दियोस्
दुःख सुख सबै कुरा
आफ्नै सम्झि साटि दियोस्

[chorus]
केही होस् यस्तो साथी
सुख+दुःख बुझि दिने

[verse 2]
एक्लै छंदा नजिक आई
“म छु नि भनि” दिने
साह्रो+गाह्रो पर्दा खेरी
आफ्नै सम्झि सुनि दिने
दिल जली पिडा बोक्दा
मलम+पट्टि गरी दिने
जीवन यत्रा भरी मेरो
सहयात्री बनी दिने

[chorus]
केही होस् यस्तो साथी
सुख+दुःख बुझि दिने
मनको कुरा मनैबाट
विश्वास गरी दिने भनि देने



Random Lyrics

HOT LYRICS

Loading...