azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

albatross (nepal) – awaz lyrics

Loading...

[intro]
किन दङ्गग परेको हँ?

[verse 1]
आवाज यो के आयो एकाबिहान?
झस्काइ छोड्यो मलाई एकाबिहान
कुकुर भुक्यो भनी बाहिर हेरे
सुती पो राछ, मोरो, भुँडी फुलाउदै

[chorus]
बगेको खोला पनि फर्केर आउँला
डुबेको घाम पनि फेरी उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाइ अनि गज्रिदै फुट्यो
नसोध मलाई थाहा छैन
के हुन्छ, के हुन्न भनेर
सडकमा त पुगेखै कसरी तर
तर बाटो नै हराए छु

[verse 2]
अवाज फेरी आयो धुलो उदाउदै
झस्काइ छोड्यो मलाई गाडी गुडाउदै
समाली आफूलाई फर्केर हेरे
जिस्काइ गयो मोरो जिब्रो निकाली

[chorus]
बगेको खोला पनि फर्केर आउँला
डुबेको घाम पनि फेरी उदाउला
आकाश लजाएर बादलमा लुक्यो
बादल रिसाइ अनि गज्रिदै फुट्यो
नसोध मलाई थाहा छैन
के हुन्छ के हुन्न भनेर
सडकमा त पुगेखै कसरी तर
तर बाटो नै हराए छु

[outro]
नसोध मलाई थाहा छैन
के हुन्छ के हुन्न भनेर
सडकमा त पुगेखै कसरी तर…
तर बाटो नै हराए छु
सक्दिन नभन आजको काममा
नहुने के नै छ र?
(उहु, उ)



Random Lyrics

HOT LYRICS

Loading...