
albatross (nepal) - nischal lyrics
Loading...
[verse 1]
तिमी अनि मेरो
त्यही एउटै कुरा
लाज नमानी बोल
जिवनको भाका
तिमीलाई नै चाल छैन
खै के भन्छाै मलाई
अमुल्य यो समय
दिन्छु तिमीलाई
आफूलाई हेर
के देख्दैनै मलाई
संसार छोडी आयाै मेरो
[chorus]
जिवनमा, यो जिवनमा
जिवनमा, जिवनमा
[verse 2]
अघि अघि तिमी
बाटो मलाई देखाउदै
आज फेरी काहाँ बिलायाै?
हाम्रो अर्को भेटमा
देखाउने छु तिमीलाई
साना साना तारा
चमकिला तिम्रा आँखा
सुन्ने गर तिमी
मलाई कहिले काही
भन्नु केही छैन मलाई तर
[chorus]
जिवनमा, यो जिवनमा
जिवनमा, जिवनमा
[guitar solo]
[chorus]
जिवनमा, यो जिवनमा
जिवनमा, जिवनमा
Random Lyrics
- syd - insecurities lyrics
- machines dream - noise to signal lyrics
- cmh - джанк (junk) lyrics
- svv - #scbd lyrics
- zabili mi żółwia - kolejny lyrics
- cooley47 - different league lyrics
- superbee - pass the rhyme lyrics
- lorenzo baglioni - le leggi di keplero lyrics
- the skints - armageddon lyrics
- pomagranite - fuh bidden lyrics