ankit shrestha - yaadharu lyrics
Loading...
[ verse 1]
केहि भन्नु छ
केहि भन्नु थियो
कुरा मन् मा छ
सधै मनमै रह्यो
जिस्काँउदै
फकाँउदै भनन
के हुने छौ मेरो साथ्
यो आखाश नझरौन्जेल सम्मै?
[ chorus]
जब इ बताशहरु बिलाउदै जान्छ
तिमीलाइ खोज्दै म आँउला
मनमा थोरै आशा बोकी
हातमा फुल लिइ बसौला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ् नदिए पनि
यादहरु मै रमाउला
[ verse 2]
केहि भन्नु छ?
केहि भन्नु थियो?
नडराई भनन
आफ्नो मनको कुरो
हिजो जस्तै
लजाउदै सोधन
के समाउने छौ मेरो हात
यो शरीरले साथ् नदिए सम्मै?
[ chorus]
जब इ बताशहरु बिलाउदै जान्छ
तिमीलाइ खोज्दै म आँउला
मनमा थोरै आशा बोकी
हातमा फुल लिइ बसौला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ् नदिए पनि
यादहरु मै रमाउला
Random Lyrics
- bengenerous - cohesion lyrics
- girlpool - like i'm winning it lyrics
- zpu - punto y seguido lyrics
- lil vortex - let go lyrics
- knox white - good bi girl lyrics
- unknownumb - kindness lyrics
- addy - planted lyrics
- j diggy - coca cola lyrics
- one piece - we are (abertura) lyrics
- kash kash - throat baby lyrics