azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

ankit shrestha – yaadharu lyrics

Loading...

[ verse 1]
केहि भन्नु छ
केहि भन्नु थियो
कुरा मन् मा छ
सधै मनमै रह्यो
जिस्काँउदै
फकाँउदै भनन
के हुने छौ मेरो साथ्
यो आखाश नझरौन्जेल सम्मै?

[ chorus]
जब इ बताशहरु बिलाउदै जान्छ
तिमीलाइ खोज्दै म आँउला
मनमा थोरै आशा बोकी
हातमा फुल लिइ बसौला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ् नदिए पनि
यादहरु मै रमाउला

[ verse 2]
केहि भन्नु छ?
केहि भन्नु थियो?
नडराई भनन
आफ्नो मनको कुरो
हिजो जस्तै
लजाउदै सोधन
के समाउने छौ मेरो हात
यो शरीरले साथ् नदिए सम्मै?

[ chorus]
जब इ बताशहरु बिलाउदै जान्छ
तिमीलाइ खोज्दै म आँउला
मनमा थोरै आशा बोकी
हातमा फुल लिइ बसौला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ् नदिए पनि
यादहरु मै रमाउला



Random Lyrics

HOT LYRICS

Loading...