azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

anmol gurung – timro muskan ley lyrics

Loading...

[verse 1]
मनको कोठामा
जहाँ कोही थिएन
त्यहाँ तिमी आइ बस्यौ
होइन+होइन भन्दा भन्दै
मनलाई रोक्दा रोक्दै
तिमीसित प्रत बस्यो
मनको कोठामा
जहाँ कोही थिएन
त्यहाँ तिमी आइ बस्यौ
होइन+होइन भन्दा भन्दै
मनलाई रोक्दा रोक्दै
तिमीसित प्रत बस्यो

[verse 2]
तिम्रो आँखाले, हे+हे
दिलैमा चोट पर्यो
तिम्रो मस्कानले, हे+हे
निशब्द बोल बल्यो

[chorus]
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
[chorus]
मायाले
मायाले

[bridge]
हजारौं सानो पलमा
जुनी भरलाई कैद गरे
हजारौं टुक्दाहरू
सँगाले र हिँड्न खोजे

[chorus]
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ

[post+chorus]
मायाले
मायाले



Random Lyrics

HOT LYRICS

Loading...