azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

aruna lama – yee aankhama lyrics

Loading...

[intro]
हो हो आहा हो

[chorus]
यि आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहाना खुले
त्यो मन रिझाउन खोज्दा
जिवन रंगाउन खोज्दा
यि आँखामा

[verse 1]
हराभरा साउन पनि सुक्खा#सुक्खा जस्तो लाग्छ
हराभरा साउन पनि सुक्खा#सुक्खा जस्तो लाग्छ
उनि बिना यो जून पनि रुखा#रुखा जस्तो लाग्छ
कठै माया चर्किदिन्छ
आफ्नै छायाँ तर्किदिन्छ
यि आँखामा

[verse 2]
आकाशको निलिमालाइ कुहिरोले छेके जस्तो
आकाशको निलिमालाइ कुहिरोले छेके जस्तो
गुराँसको लालीमालाइ पहिरोले टेके जस्तो
छाती भित्र तुफान चल्छ
परेलीमा बिहान जल्छ

[chorus]
यि आँखामा रिमझिम रिमझिम सपना झुले
झिलमिल झिलमिल चाहाना खुले
त्यो मन रिझाउन खोज्दा
जिवन रंगाउन खोज्दा
यि आँखामा



Random Lyrics

HOT LYRICS

Loading...