bartika eam rai – sapanaharu aankha kholerai dekhne garchau re? lyrics
Loading...
[verse 1]
सपनाहरू आँखा खोलेरै देख्ने गर्छौ रे?
बाँचुन्जेल भेट्ने मान्छे, ठाउँ, सबै कल्पिसक्यौ रे?
“आफ्नो लागि मान्छे एक्लो आफू हो” भन्ने मान्छौ रे?
“यति दुःख जाबो, यो त सकिन्छ” भन्दै बाँच्छौ रे?
[chorus]
माया साट्ने मेरो चाहना सबै छाडिसकेको थिएँ मैले साँच्चै
तिम्लाई भेटेर नै मुटु पहिलो पटक अलमलिएको होला
[verse 2]
झरी त आखिरमा आज पर्नु नै थियो
भेट त आखिरमा तिम्ले+मैले, हामीले भेट्नु नै थियो
धेरैबाट सुन्यौ होला थिएँ तिम्रै खोजीमा
फेरिनेछन् सबै मौसम, हुन्छु तिम्रै साथमा
[chorus]
माया गर्न गाह्रो रैछौ, भरोसा अरूलाई विरलै गर्छौ
तर मलाई चुनौती, यस्तै चुनौती चाहिएको होला
[bridge]
सपनाहरू आँखा खोलेरै देखी बस्छौ
ooh, yeah
chorus
तिम्रा सपनाहरू मसँग बाँड, ममाथि थोरै भरोसा राख
तिम्लाई भेटेर नै मुटु अलि बाँच्न खोज्दै छ यहाँ
Random Lyrics
- anu malik & kk – jab bhi koi haseena lyrics
- dagames – turn the final page (demo 2)* lyrics
- in the grey – countermeasures lyrics
- jaydes – flood lyrics
- goreoffline – homicide lyrics
- dim stars – downtown at dawn lyrics
- maya hawke – dark lyrics
- tyna (deu) – wwnwwt lyrics
- le sserafim – smart (sped up ver.) lyrics
- goose moose – anyway lyrics