chhewang lama - timro naam lyrics
Loading...
[intro]
माया तिम्रो नाम केहो भन्न मलाई
गारो भयो तिमी बिना एक्लै जिउनलाई
तिमि माया
[verse 1]
बर्षौ बित्यो हेर
तिम्रो पछि लागेर
हैरानै भैसक्य
तिम्रो पछि भागेर
अब त बुझ मेरो भावनालाई
अब त बुझ मेरो चाहनालाई
[bridge]
विन्ती बुजन मेरो भावना
मेरो चाहनालाई
[verse 2]
किन बुजिनौ तिमीले मेरो माया
तिम्रो नाम के हो भन्न मलाई
गारो भयो तिमी बिना एकै जिउनलाई
तिमी माया
[verse 3]
भेटेको थिए तिम्रो साथि संगी
दुइ चार कुरा गरे
के छ कसो भनी
सोधे तिम्रो बारेमा जानी नजानी
बतायो उसले हल्का लाज मानी
finally थाहा भयो तिम्रो नाम
अनि तिम्रो गाउँ
[verse 4]
गाईदिए गीत तिम्रै नामको माया
मेरो साथ दिन्छु भन्न मलाई
तिम्रो साथमा भुलाई दिन्छु
सारा संसारलाई
तिमी मेरी माया
Random Lyrics
- m huncho - ni's message lyrics
- mastdarm - subhuman genocide lyrics
- pyhimys - chanelle lyrics
- david kincaid - we’ll fight for uncle sam lyrics
- quiizzzmeow - новогодний (new year) lyrics
- non.sense - oh lyrics
- bdeduardo - time lyrics
- chris howland - captivate (feat. anh thai) lyrics
- tg3 - ephemeral lyrics
- j.murph - thinkin' aloud: foreword lyrics