chhewang lama – timro naam lyrics
Loading...
[intro]
माया तिम्रो नाम केहो भन्न मलाई
गारो भयो तिमी बिना एक्लै जिउनलाई
तिमि माया
[verse 1]
बर्षौ बित्यो हेर
तिम्रो पछि लागेर
हैरानै भैसक्य
तिम्रो पछि भागेर
अब त बुझ मेरो भावनालाई
अब त बुझ मेरो चाहनालाई
[bridge]
विन्ती बुजन मेरो भावना
मेरो चाहनालाई
[verse 2]
किन बुजिनौ तिमीले मेरो माया
तिम्रो नाम के हो भन्न मलाई
गारो भयो तिमी बिना एकै जिउनलाई
तिमी माया
[verse 3]
भेटेको थिए तिम्रो साथि संगी
दुइ चार कुरा गरे
के छ कसो भनी
सोधे तिम्रो बारेमा जानी नजानी
बतायो उसले हल्का लाज मानी
finally थाहा भयो तिम्रो नाम
अनि तिम्रो गाउँ
[verse 4]
गाईदिए गीत तिम्रै नामको माया
मेरो साथ दिन्छु भन्न मलाई
तिम्रो साथमा भुलाई दिन्छु
सारा संसारलाई
तिमी मेरी माया
Random Lyrics
- debby boone – song of deliverance lyrics
- ibrahim khalil – dil deşe lyrics
- maes – booska c lyrics
- havelock – china doll lyrics
- the temptations – one man woman lyrics
- noxiousscythe – souls apart lyrics
- baby yors – gogo girl lyrics
- the telephones – kung fu village lyrics
- the temptations – what you need most (i do best of all) lyrics
- nefestofeles – тайный обряд (taynyy obryad) lyrics