azlyrics.biz
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

echoes valley – nilo nilo lyrics

Loading...

nilo nilo lyrics
निलो निलो आकाशमा रम्दै
बादलु माथि गहिरो सास फेर्दै
उड्दै छु म आज नौलो संसारमा
उड्दै छ सारा संसार अनि उड्दै छु म

रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
छोयेछु आकाश, पुगेछु चन्द्रमा
खेलेछु परि संगै, उदेछु चरी झैँ

नया छ ठाउँ, नया छ संसार
तर अन्त्य त बस्ता बिक्तामै

धर्तीले रंग फेरेछ, थाहा छैन कसैलार्इ
कालाे धुलमे महिलाे मै, रमे छन् सबै
अाज फेरी छितिज पारी डुब्न थाल्याे घाम
अातियाे मन यसरी नै, बित्छ कि जिवन

रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
रमे छ मन, देखेछु सपना
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम
उदाउने छ त्याे घाम ल्याइ, नया माैसम ।।

रमे छ मन, देखेछु सपना
आशा छ भोलि को, गरे छु कल्पना
छोयेछु आकाश, पुगेछु चन्द्रमा
खेलेछु परि संगै, उदेछु चरी झैँ

नया छ ठाउँ, नया छ संसार
तर अन्त्य त बस्ता बिक्तामै

निलो निलो आकाशमा रम्दै
बादलु माथि गहिरो सास फेर्दै
उड्दै छु म आज नौलो संसारमा
उड्दै छ सारा संसार अनि उड्दै छु म



Random Lyrics

HOT LYRICS

Loading...