hercules basnet - k yo maya ho lyrics
Loading...
[intro]
नानानानाना, नानानानाना, नाना
उँ, हु-हु
[verse 1]
बोलि रहें एकान्तमा तिम्रो तस्वीरलाई हेरेर
यो हावालाई सोधी हेर न
मन भुलाएँ आकाशैमा तिम्रो रुपलाई कोरेर
यो धर्तीलाई सोधी हेर न
[chorus]
मन गुन्गुनाउँछ गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् झन् रमाउँछ, झन् रमाउँछ, झन् रमाउन देउ हरेक पलमा
के यो माया हो…
के यो माया हो…
[verse 2]
टोलाई रहें हरेक चोटी तिम्रो आँखामा डुबेर
हराईरहें तिम्रो सोचमा
उडीरहें तिमलाई सम्झी बादल पारीको देशमा
यो मुटुलाई सोधी हेर न
[chorus]
मन गुन्गुनाउँछ गुन्गुनाउँछ गुन्गुनाउन देउ
तिम्रो त्यो सुरैमा
झन् झन् रमाउँछ, झन् रमाउँछ झन् रमाउन देउ हरेक पलमा
के यो माया हो…
के यो माया हो…
[instrumental]
[outro]
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
के यो माया हो…
Random Lyrics
- bonnie mckee - good day 4 love lyrics
- jadakiss - kill lyrics
- lildanny - не такой как ты / lgыn diss lyrics
- roy tosh - close lyrics
- michael christmas - just blaze lyrics
- saian - kan yüzüğü lyrics
- bowale - farabale lyrics
- childcare - gotta wait lyrics
- david myles - forget about the past lyrics
- angel snow - secret - alternate mix lyrics