jerusha rai - sunsaan i lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
Random Lyrics
- 410 - fields lyrics
- paifan - παραπατας(parapatas) lyrics
- james taylor - god bless the child lyrics
- pj morton - say so (acoustic version) lyrics
- the undercover dream lovers - commercial lyrics
- andy bey - judgement lyrics
- andrea bocelli - dormi dormi lullaby lyrics
- call me ace - 12,000 meters lyrics
- sportvvs - show me lyrics
- carlitos junior - la estrella del barrio lyrics