jerusha rai – sunsaan i lyrics
Loading...
[verse 1]
धुले आगन मा
घाम का चर्का थोपा
सुस्तेरी हावाले
अल्मलिएका रित्ता ढोका
जीवन छोटो छ भन्दा
चल्न खोजेझै लाग्छ
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
[verse 2]
छत को डिलैमा
बसेरै बाढी काटी सके
सुनौला औला चलेको देख्छु मात्रै
सुन्न छाडिसके
जति झस्किए पनि
सपना भित्रै बिउझी रहे
[chorus]
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
अब त म फर्किन्न
अब त म फर्किन्न होला
Random Lyrics
- mcn x fox – maras lyrics
- maxwell – gotta get: closer (live) lyrics
- неангелы (nuangels) – точки (points) lyrics
- the tourist company – mercury i lyrics
- medasin – get by lyrics
- the beatles – she came in through the bathroom window (2019 mix) lyrics
- bebi dol – kad sreća odlazi lyrics
- yoga fire – lázaro (hype) lyrics
- james taylor – almost like being in love lyrics
- jrkellyrocks – diamonds-part-3.mp3 lyrics